नियम ४८
खारेजी र बचाउ
: (१) बाल न्याय (कार्यविधि) नियमावली, २०६३ खारेज गरिएको छ।
(२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेका कामकारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
(३) यस नियमावली बमोजिम बाल इजलासमा रहने समाजसेवी, बाल: मनोविज्ञ वा बाल विशेषज्ञ नियुक्ति नभएसम्म बाल न्याय (कार्यविधि) नियमावली, २०६३ बमोजिम तोकिएका समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोबैज्ञानिकलाई बाल इजलासमा सहभागी गराई न्याय सम्पादन गर्न बाधा पर्ने छैन ।